पनीर१। पनीर म्याग्नेसियम र फस्फोरसको राम्रो स्रोत हो जसले स्वस्थ पाचन र उत्सर्जन प्रक्रियाहरू बढाउन मद्दत गर्छ । यसमा जिन्क, म्याग्नेसियम र पोटासियम जस्ता खनिजहरू प्रशस्त मात्रामा पाइन्छ। यसले मांसपेशी दुखाइ कम गर्न सहयोग गर्छ । औसतमा १०० ग्राम पनीरमा २० ग्राम फ्याट र प्रोटिन र २ ग्रामभन्दा कम कार्बोहाइडेट हुन्छड्ड पनीरमा भिटामिन डी र क्याल्सियम हुन्छ।ड्डप्रोटिनले स्फिंगोलिपिड्स रे क्यान्सरसँग लड्छ।ड्डपनीर फ्याटी एसिडको प्रचुर स्रोत हो ।ड्ड सजिलै पचाउन सकिने चिल्लो र कम कार्बोहाइड्रेटले तौल घटाउन मद्दत गर्छ ।ड्डम्याग्नेसियमले पाचन प्रणालीमा सहयागो रूपमा काम गर्छे ।ड्ड फस्फोरसले आन्द्राको सामान्य कार्यमा मद्दत गदर्छ। ड्डपनीर महिनाबारिको समयमा पेट दुख्ने महिलाहरूको लागि बरदान साबित हुन्छ ।ड्ड जिंकले शुक्रकीटको सामान्य संख्या कायम राख्न मद्दत गर्र्छ ।पनीरमा ल्याक्टोज कम हुन्छ र यसमा फ्याट, प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ। १ पनीरको पोषण मूल्य तल वर्णन गरिएको पोषक तत्व प्रति १०० ग्रामऊर्जा ३२३ क्यालोरीकार्बोहाइड्रेट ६ग्रामचिल्लो पदार्थ २७ ग्रामप्रोटीन १५ ग्रामकोलेस्ट्रोल ७६ मिलीग्राम
Join thousands of happy families who trust Shubharambha for their daily dairy needs.
Get in Touch