Shubharambha Dairy
Blog Article

पनीर

पनीर
Feb 15, 2024
2 years ago

पनीर
१। पनीर म्याग्नेसियम र फस्फोरसको राम्रो स्रोत हो जसले स्वस्थ पाचन र उत्सर्जन प्रक्रियाहरू बढाउन मद्दत गर्छ । यसमा जिन्क, म्याग्नेसियम र पोटासियम जस्ता खनिजहरू प्रशस्त मात्रामा पाइन्छ। यसले मांसपेशी दुखाइ कम गर्न सहयोग गर्छ ।
 औसतमा १०० ग्राम पनीरमा २० ग्राम फ्याट र प्रोटिन र २ ग्रामभन्दा कम कार्बोहाइडेट हुन्छ
ड्ड पनीरमा भिटामिन डी र क्याल्सियम हुन्छ।
ड्डप्रोटिनले स्फिंगोलिपिड्स रे क्यान्सरसँग लड्छ।
ड्डपनीर फ्याटी एसिडको प्रचुर स्रोत हो ।
ड्ड सजिलै पचाउन सकिने  चिल्लो र कम कार्बोहाइड्रेटले तौल घटाउन मद्दत गर्छ ।
ड्डम्याग्नेसियमले पाचन प्रणालीमा सहयागो रूपमा काम गर्छे ।
ड्ड फस्फोरसले आन्द्राको सामान्य कार्यमा मद्दत गदर्छ।
ड्डपनीर महिनाबारिको समयमा पेट दुख्ने महिलाहरूको लागि बरदान साबित हुन्छ ।
ड्ड जिंकले शुक्रकीटको सामान्य संख्या कायम राख्न मद्दत गर्र्छ ।
पनीरमा ल्याक्टोज कम हुन्छ र यसमा फ्याट, प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ।
 १ पनीरको पोषण मूल्य तल वर्णन गरिएको
पोषक तत्व    प्रति १०० ग्राम
ऊर्जा          ३२३ क्यालोरी
कार्बोहाइड्रेट    ६ग्राम
चिल्लो पदार्थ  २७ ग्राम
प्रोटीन        १५ ग्राम
कोलेस्ट्रोल   ७६ मिलीग्राम

Share this story:
Back to All Stories

More from our Blog

Explore All